गुल्मेली गायक राजु पन्थीको “माया घटाउने दवाई “गित बजारमा !

मङसिर १५ गुल्मी ।

गुल्मेली गायक राजु पन्थीको माया घटाउने दबाई गित सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँ पलिका वडा न सात घमिरमा जन्मेका गायक पन्थीको यो तेस्रो गित हो । राजु पन्थी र तारा थापाको स्वर रहेको गितमा बिक्रम थापाको लय रहेको छ । पृयसी म्युजिक प्रालीले उक्त गित लाई उत्पादक तथा वितरण गरेको छ ।

हेर्नुस् भिडियो ।