कांग्रेस गुल्मीका संस्थापक सभापती ज्ञवालीको निधन ।



फागुन ६ ।

नेपाली कांग्रेसका नेता भगवत ज्ञवालीको ७५ बर्षको उमेरमा निधन भएको छ । २००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवाली पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति समेत रहेका थिए ।

उनको आज बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो । पार्टीमा बिपी कोइरालासँगै काम  गरेका ज्ञवालीले प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका थिए । उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता