गुल्मेली गायक राजु पन्थीको “माया घटाउने दवाई “गित बजारमा !



मङसिर १५ गुल्मी ।

गुल्मेली गायक राजु पन्थीको माया घटाउने दबाई गित सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँ पलिका वडा न सात घमिरमा जन्मेका गायक पन्थीको यो तेस्रो गित हो । राजु पन्थी र तारा थापाको स्वर रहेको गितमा बिक्रम थापाको लय रहेको छ । पृयसी म्युजिक प्रालीले उक्त गित लाई उत्पादक तथा वितरण गरेको छ ।

हेर्नुस् भिडियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता