घरमा आगलागी हुँदा गुल्मीमा छ लाख बराबरको क्षेती !



 

डिबी खड्का कात्तीक २४, गुल्मी ।

गुल्मीमा घरमा आगलागी हुँदा छ लाख बराबरको क्षेती भएको छ । जिल्लाको गुल्मी दरबार गाउँ पालिका वडा नम्बर पाँच भरुवाकी मान कुमारी सुनारको घर मा आगलागी भएको हो । आज दिउँसो करिब चार बजे तिर ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।

प्रहरी र स्थानीय आगो नियन्त्रणमा लिदैं । तस्विर तारा कंडेल

घरमा आगलागी हुँदा करिब सत्तरी हजार नगद रकम र तीन लाख बराबरका गहना र अन्य भौतिक सम्पत्ति जलेर नष्ट भएको खर्जाङग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नर बहादुर खड्काले बताए । प्रहरी र स्थानीयको सक्रियतामा  करिब दुई घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता