भुवन सापकोटाको प्रदेशको पीडा समेटिएको गित समर्वजानीक (हेर्नुहोस भिडियो)



डिबि खड्का गुल्मी ।
लोक तथा दोहरी गायक भुवन सापकोटको देउराली नामक गित बजारमा सार्वजानीक भएको छ ।
नेपाली लोक गित क्षेत्रमा हस्ती समानिने सापकोटाको देउराली नामक गित जनता डिजिटल प्रा.ली मार्फत बजारमा आएको हो । बैदेशिक रोजगारीको शिलशिलामा जापान रहेका सापकोटाको गितमा आफनो जन्मथलोको माया र बाल्यपनका यादहरुलाई समेटिएको छ ।
नेपाली लोक गित क्षेत्रका सफल गायकका रुपमा परिचित सापकोटाले ५० भन्दा बढी गित बजारकामा ल्याएका छन् भने उनि सफल गायक संगै उत्कृष्ट सर्जकका रुपमा समेत परिचत छन् ।

आफू जन्मेको जन्मठाँउ , बाल्यकालका साथी जन्मदिने बाबाआमाको महत्व तथा सप्रदेशमा नेपालीले भोगेका पीडालाई गितमा समेटिएको छ ।

गितको लय तथा शब्द उनै भुवन सापकोटले गरेका छन् भने स्वर पनि सापकोटकै र महिला तर्फ मिना अधिकारीको रहेको छ । गितमा पूजन घिमिरे र भुवन सापकोटाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता