यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि गुल्मीका उत्तम पाच्यालाई !!



भदौ १९ गुल्मी

जिल्ला अस्पताल गुल्मीका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्याले यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि पाएका छन् । काठमाडौंबाट सञ्चालित स्वास्थ्य खबर पत्रिकाले हेल्थ अवार्ड २०७६ को अवसरमा डाक्टर पाच्यालाई उत्कृष्ट डाक्टरको रुपमा उपाधि प्राप्त गरेका हुन् । उनलाई शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले उपाधि प्रदान गरे ।

डाक्टर पाच्याले जिल्ला अस्पताल गुृल्मीमा जोखिमपुर्ण शल्यक्रिया र सहज सुलभ सेवा प्रवाह गरे गरेको प्रति उच्च मूल्यांकन गर्दै उक्त उपाधिबाट सम्मानित गरिएको जनाइएको छ । रातो पाटी डटकम बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता