समाजसेवी सिंहठकुरीले दिए,विद्यालयलाई नगद पचास हजार बढिकाे सहयोग ।



 कौरव खत्री गुल्मी २२ मंसिर ।।

गुल्मीका एक समाजसेवी सिंह ठकुरीले विद्यालयकाे लागि नगद रू.५० हजार,५सय,५५ रूपैया बरावरकाे आर्थिक सहयोग छन् । मुसिकोट नगरपालिका ४ निवासी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका ९मा बसाेवास गदै आएका ९२ बषीय भिम बहादुर सिंह ठकुरीले अक्षयकोषमा रहने गरी मुसिकाेट नगरपालिका ४ बडागाउ बारूका स्थित मुसिकाेट माध्यमिक विद्या लयकाे लागि नगद रु. ५० हजार ५ सय, ५५ रूपैया सहयाेग रकम विद्यालयलाई हस्तान्तरण गरेकाे विद्यालयका शिक्षक पुरन बगाले मगरले जानकारी दिए ।

विद्यालयद्वारा आर्थिक सहयाेग गर्ने सहयाेगी सिंह ठकुरीलाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे थियाे । आर्थिक सहयोगी समाजसेवी सिंह ठकुरीले समाजका विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता