ज्योति विकास बैङ्क तुलसीपुर शाखाद्वारा ५० हजार बराबरको राहत बितरन

‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो, सबै विपन्न वर्गहरूमा राहत पुगोस्, भोकै कोही मर्न नपरोस्।’ राहत दिँदै बैङ्क म्यानेजर डिल्ली केसीले बताए ।

View More ज्योति विकास बैङ्क तुलसीपुर शाखाद्वारा ५० हजार बराबरको राहत बितरन

गुल्मी उद्योग वाणिज्य सङ्घ द्वारा अन्तरक्रिया कार्यक्रम !

२० लाख भन्दा बढी ऋण लिएका व्यवसायीहरू अनिवार्य भ्याटमा जानु पर्न नयाँ व्यवस्था हुँदा कसरी पक्रिया पुरा गर्न भन्ने विषयमा व्यापक छलफल भएको गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव तारा प्रसाद भुसालले बताए ।

View More गुल्मी उद्योग वाणिज्य सङ्घ द्वारा अन्तरक्रिया कार्यक्रम !

चार अर्बको अलैँची निर्यात

नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७००…

View More चार अर्बको अलैँची निर्यात

तातोपानी भन्सारको राजश्व नेपाल बंगलादेश बैंकमार्फत संकलन हुने

नेपाल बङ्गलादेश बैंक र सिन्धुपाल्चोकको तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालयबीच सरकारी कारोबार गर्नेगरी सम्झौता भएको छ। उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद…

View More तातोपानी भन्सारको राजश्व नेपाल बंगलादेश बैंकमार्फत संकलन हुने

एनआइसी एसिया बैंकमा खाता हुनेले ‘सेल पे’मार्फत भुक्तानी गर्न सक्ने

एनआइसी एसिया बैंक र सेलपेबीच डिजिटल भुक्तानी सम्वन्धी सम्झौता भएको छ। सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो। सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष…

View More एनआइसी एसिया बैंकमा खाता हुनेले ‘सेल पे’मार्फत भुक्तानी गर्न सक्ने