राजनीति
गुल्मी २ मा यस पटक सबैले कलम चिन्हमा मतदान गर्नेछन् : नेतृ झाँक्री

आज मालिका गाउँपालिका -१ नेटामा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

प्रकाशित मिति : 7 November, 2022
नेकपा गुल्मीले राष्ट्रघाती, नवदलाल र भूमाफिया उम्मेदवारविरुद्ध संघर्ष गर्ने

नेकपाले निर्वाचनको खारेजी अभियानको क्रममा नेता, कार्यकर्ता र श्रमिक जनतामाथि राज्यले दमन गरे त्यसका विरुद्ध शसक्त प्रतिरोधात्मक संघर्ष गर्ने बताएको छ ।

प्रकाशित मिति : 7 November, 2022
काँग्रेसकाे प्रतिनिधित्व कलम र हँसिया हथाैडाले गर्छ : नेता भण्डारी

साेमबार मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा बाम लाेकतान्त्रीक गठबन्धनकाे चुनावी कार्यक्रममा नेता भण्डारीले अहिले काँग्रेसकाे चुनाव चिन्ह कलम र हँसिया हथाैडा भएको बताएका छन् ।

प्रकाशित मिति : 7 November, 2022
गुल्मी २ मा झाँक्रीलाई सहज बन्दै,एमाले प्रदेश कमिटी सदस्य गौतमले खुलेरै सहयोग गर्ने !

गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुन ।

प्रकाशित मिति : 6 November, 2022
मुसिकोटमा नेपाल विद्यार्थी संघ परिचालन समिति गठन

प्रत्येक वडा संयोजकले वडा समिति बनाएर काम गर्नेछन ।

प्रकाशित मिति : 5 November, 2022
जैसिथोकमा एमालेका अधिकाशं नेता समाजवादीमा !

गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छिन् ।

प्रकाशित मिति : 1 November, 2022
वृद्धवृद्वाहरुको रामकुमारीलाई आर्शिवाद–‘अब तिमी छोरीले पनि जित्नु पर्छ ’

सोही गाउँका ८५ बर्षीय पोमराज खराल , ६८ बर्षीय गणेश खनाल लगायतका बृद्ध बृद्धाहरुले पनि नेतृ झाँक्रीलाई आर्शिवाद दिईरहेका थिए ।

प्रकाशित मिति : 31 October, 2022
जनतालाई ढाटेर चुनाव जित्ने दिन गए: नेतृ झाँक्री

त्यस्तै बसाइँसराइ रोक्न,जनताको जिवन सहज र सरल बनाउनको लागि पहिला सञ्चालनमा आएका तर विविध कारणले अहिले सेवा बन्द भएका विभिन्न सेवामुलक संघ संस्थालाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरिन

प्रकाशित मिति : 31 October, 2022
मलाई एक पटक विश्वास गर्नुस : नेतृ झाँक्री

लोकतन्त्रमा कसैको धाक ,धम्की र प्रलोभनमा नपरी बोल्न पाउने अधिकार रहेको समेत उनले उल्लेख गरिन ।

प्रकाशित मिति : 30 October, 2022
ए । गुल्मेली छोरी रामकुमारी टुरिस्ट पो ! अनि उहाँहरु को नि ?

९ बर्षको स्कुले जिवन देखि निरन्तर राजनैतिक संघर्ष गर्दै २०६२÷०६३ को जनआन्दोलनले उचाईमा पुराएकी साहसी गुल्मेली छोरीको नाम हो रामकुमारी झाँक्री ।

प्रकाशित मिति : 25 October, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता