मुसिकोट नगरपालिका द्धारा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न, स्थानीय हर्षित।

एकदिने शिविर बाट मुसिकोट नगरपालिकाका विभिन्न वडाका करिव एक सय ३५ जनाले सेवा लिएका थिए ।

View More मुसिकोट नगरपालिका द्धारा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न, स्थानीय हर्षित।

सात वर्ष सम्म कुष्ठरोग रोग बाट पिल्सिएका गुल्मीका वृद्धलाई सञ्चारकर्मी द्वारा उद्गार !

समुदायमा लुकेर बसेका कुष्ठरोगी सरकारलाई चुनौतीको विषय बनेका छन् ।

View More सात वर्ष सम्म कुष्ठरोग रोग बाट पिल्सिएका गुल्मीका वृद्धलाई सञ्चारकर्मी द्वारा उद्गार !

गलकोटमा निःशुल्क आँखा शिविर सम्पन्न, करिव ढाइ सय स्थानीयहरु लाभान्वित !

शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए ।

View More गलकोटमा निःशुल्क आँखा शिविर सम्पन्न, करिव ढाइ सय स्थानीयहरु लाभान्वित !

घुम्टे युवा परिवारको आयोजनामा १ दिने निशुल्क आखा शिविर सञ्चालन गरिदै !

आँखा शरिरको अत्यन्तै संवेदनशिल र महत्वपुर्ण अंग भएकोले आँखाका समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि कात्तिक १९

View More घुम्टे युवा परिवारको आयोजनामा १ दिने निशुल्क आखा शिविर सञ्चालन गरिदै !

मालिका गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन !

स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दे गाउँपालिकाले निशुल्क रुपमा आँखाको शिविर राखेको स्वास्थ शाखा प्रमुख वसन्त भुषालले जानकारी दिए ।

View More मालिका गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन !

मदाने गाउँपालिकामा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न ,झन्डै एक हजारले लिए स्वास्थ्य सेवा !

जनताको घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसिले बताए ।

View More मदाने गाउँपालिकामा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न ,झन्डै एक हजारले लिए स्वास्थ्य सेवा !

अर्घाखाँचीमा भाईरल ज्वरोको प्रकोप, जिल्ला अस्पताल अर्घाखाँचीमा भुइँमा राखेर उपचार !

दैनिक बिरामीको संख्या २०० सम्म बढ्दै जान थालेको र बेड खाली नभएपछि बिरामिलाई व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्न थालेको तिवारीले बताए ।

View More अर्घाखाँचीमा भाईरल ज्वरोको प्रकोप, जिल्ला अस्पताल अर्घाखाँचीमा भुइँमा राखेर उपचार !

यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि गुल्मीका उत्तम पाच्यालाई !!

डाक्टर पाच्याले जिल्ला अस्पताल गुृल्मीमा जोखिमपुर्ण शल्यक्रिया र सहज सुलभ सेवा प्रवाह गरे गरेको प्रति उच्च मूल्यांकन गर्दै उक्त उपाधिबाट सम्मानित गरिएको जनाइएको छ ।

View More यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि गुल्मीका उत्तम पाच्यालाई !!

सत्यवतीको पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली !

साथै आवश्यकता अनुसार स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँ पालिका तयार रहेको सत्यवतीले जनाएको छ ।

View More सत्यवतीको पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली !