त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ ।
प्रकाशित मिति : 23 April, 2023गुल्मीको सत्यवती गाउँपालिकाले ६५ औं विश्व स्वास्थ्य दिवसको अवसरमा माझी वस्तिमा फलफूल र अण्डा वितरण गरेको छ ।
प्रकाशित मिति : 7 April, 2023सत्यवती गाउँपालिकाको वडा नम्बर ४ लिम्घा र ५ हसरा पुर्ण संस्थागत प्रसुती वडा घोषणा भैसकेका छन ।
प्रकाशित मिति : 29 March, 2023जिल्लामै बिशेषज्ञ चिकित्सक नभएको समयमा रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको थियो ।
प्रकाशित मिति : 17 March, 2023जिल्लामै बिभिन्न रोगको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।
प्रकाशित मिति : 4 March, 2023धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए
प्रकाशित मिति : 13 February, 2023पशुहरुमा हुने बाँझोपनको पहिचान नहुँदा किसानले उपचार र विकल्प रोज्न पाएका थिएनन् । बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समय खर्च खरेर पशुचौपाय पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
प्रकाशित मिति : 7 February, 2023साथै मोतियाबिन्दु पत्ता लागेका बिरामिहरुको लागि माघ २४ र २५ गते अर्खाबाङ स्वास्थ्य चौकीमा नि शुल्क शल्यक्रिया हुने र २३ गतेनै आ आफ्नो वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न
प्रकाशित मिति : 4 February, 2023घर नजिकै स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन ।
प्रकाशित मिति : 2 February, 2023साथै माघ २४ र २५ गते गाउँपालिकाको वडा नम्बर ४ मा रहेको अर्खाबाङ स्वास्थ्य चौकिमा सबै मोतियाबिन्दुका बिरामिहरुको नि शुल्क अप्रेसन गर्ने मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति : 31 January, 2023