गुल्मीमा जङ्गलमा आगो लगाउने दुई जना पक्राउ :तीन वर्ष कैद र ६० हजार सम्म जरिवाना हुन सक्ने !

जिल्लाका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार

मालिका गाउँपालिका -८ का  युवा जगत पौडेलले आफ्नो जन्म दिनको अवसर पारेर जेहेन्दार तथा लगनशील विद्यार्थीलाई उपहार स्वरुप शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

गुल्मीको छत्रकोटमा जिपलाईन सञ्चालन गरिने

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।

जीवनशैली
प्रविधि
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता